14.1 C
Kathmandu

कामना सेवा विकास बैंकबाट नमस्ते पे हुने, भुक्तानीमा सहजीकरण गर्ने दुईपक्षीय सम्झौता

काठमाडौं । नमस्ते पे र कामना विकास बैंकबीच डिजिटल भुक्तानी सुविधा आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । कामना सेवा विकास बैंक नमस्ते पेमा जोडिने पहिलो बैंक तथा वित्तीय सेवा प्रदायक बनेको छ ।

यसमार्फत ग्राहकले मोबाइल बैंकि बैकिङको माध्यमबाट आफ्नो नमस्ते पे खातामा रकम लोड गरी क्रेडिट बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल भुक्तानी, मोबाइल टपअप र अन्य विभिन्न भुक्तानी गर्ने सुविधा प्राप्त गर्न सकिने नमस्ते पेले जनाएको छ ।

कामना सेवा विकास बैंकबाट नमस्ते पे हुने छ । नमस्ते पे स्टार ५०० ह्यास युएसएसडी कोड प्रयोग गरेर स्मार्ट र फिचर दुवै फोनमा प्रयोग गर्न सकिने उसले जनाएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार