23.1 C
Kathmandu

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो, अब एक लिटर पेट्रोलकै १७८ पर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन तीन रुपैयाँले बढाएको छ ।

बढेको मूल्य मंगलबार विहानको रातीदेखि लागू हुने छ । मूल्य बढेसँगै अब अब एक लिटर पेट्रोलकै १७८ पर्ने भएको छ ।

हाल पेट्रोलको मूल्य काठमाडौं उपत्यका लिटरको १७५ रुपैयाँ छ भने डिजेलको १ सय ५८ रुपैयाँ छ । निगमले भारतबाट बढेर आएको भन्दै नेपालमा पनि इन्धनको मूल्य बढाएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार