23.1 C
Kathmandu

१५ प्रतिशतले घट्दासमेत ४ महिनामा साढे ४ खर्बको ब्यापार घाटा, अर्थतन्त्रलाई सकस

काठमाडौं । नेपालमा पछिल्लो ४ महिनामा १५.८८ प्रतिशतले व्यापार घाटा घटेको छ । गत वर्षको पहिलो चार महिनाको तुलनामा चालू आवको पहिलो ४ महिनामा व्यापार घाटा ५ खर्ब ६८ अर्बबाट ५ खर्ब ४७ अर्ब रुपैयाँमा झरको छ ।

व्यापार घाटा गत वर्षको तुलनामा घटेको देखिएपनि नेपालमा निर्यात कम र आयात बढी हुँदा अर्थतन्त्रको अवस्थामा सुधार भने हुन सकेको छैन ।

अझै मासिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा छ । अहिले व्यापार घाटा साढे ४ खर्ब रुपैयाँ पुगेको छ । कात्तिकसम्मको तथ्यांक अनुसार नेपालमा ५ खर्ब ३२ अर्बको आयात भएको छ ।

यो अवधिमा निर्यात ५४ अर्ब रुपैयाँको मात्रै छ । गत वर्ष यही अवधिसम्मा ८२ अर्ब रुपैयाँको निर्यात भएको थियो ।यस्तो छ

पछिल्लो ४ महिनाको आयात निर्यातको अवस्था 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार