29.1 C
Kathmandu

पैसा ठीक्क पार्नुस्, ५ अर्ब ४३ करोडको आइपीओ आउदैछ

काठमाडौं । करिव साढे ५ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन (आईपीओ) को क्रममा रहेको छ । २४ वटा कम्पनीले ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् ।

१६ वटा कम्पनीको आवेदन प्रारम्भिक अवस्थामा रहेको र ८ वटा कम्पनीको प्रक्रिया अगाडि बढिसकेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आइपीओ जारी गर्न चाहानेमा बीमा, जलविद्युत, सूचना प्रविधि, लगानी कम्पनी, लघुवित्त, होटल, कृषि कम्पनी रहेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार