23.1 C
Kathmandu

स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौँ /श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था गर्ने गर्ने भएको छ ।

२०८० बैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको छ ।

यो व्यवस्था पछि स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने तष वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने सकिने बताइएको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार