29.1 C
Kathmandu

आर्थिक वर्ष २०७९ /८० का लागि बजेटको आकार घटाइयो

काठमाडौँ / राजस्व संकलन लगायत स्रोतमा परेको चापका कारण सरकारले चालु आर्थिक वर्ष २०७९/ ८० का लागि बजेटको आकार घटाएको छ । बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको हो ।

बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री विष्णु पौडेलले बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार