23.1 C
Kathmandu

हरेक साता भाउ बढाउदासमेत आयल निगम ३० अर्ब घाटामा, फेरि बढ्यो मूल्य

काठमाडौ  । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (एनओसी)लाई तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक पुगेको छ । लागत अनुरुप मूल्य बढ्न नसक्दा आर्थिक संकट बढिरहेको निगमको भनाइ छ ।

निगमका अनुसार रसिया–युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका कारण पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको छ भने सोहीअनुसार   इण्डियन आयल कर्पोरेसनबाट नेपालमा खरिद मूल्य बढेर आएको थियो । यस्तो छ इन्धनको नयाँ मूल्य 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार