26.1 C
Kathmandu

इमर्जिङ नेपालको आईपीओ ५१६७० ले पाए, २३ लाख लगानीकर्ता नतिजा हेरेर निराश

काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६७० जनाले पाएका छन् । २३ लाख ३१ हजार २५८ जना आवेदकबाट मध्येबाट ५१ हजार ६७० जनाले १० कित्ताका दरले आईपीओ हात पारेका हुन् । यसमध्येकै ८ जनाले ११ कित्ताका दरले आईपीओ पाए ।

कम्पनीको आईपीओमादुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता आईपीओ माग गरिएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार