29.1 C
Kathmandu

बुद्धभूमि हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, किनेको भन्दा १६ रुपैयाँ कम पायो मूल्य

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर नेप्सेमा आइतबार सूचीकृत भएको छ । यसको शेयर १०० रुपैयाँमा किनिएको भएपनि ओपनिङ रेन्ज भने १६ रुपैयाँ कम पाउने भएका छन् ।

कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। गत असोज ११ देखि १४ सम्म कम्पनीले २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो।

नुवाकोटमा ४.९९३ मेगावट विद्युत उत्पादन गरिरहेको कम्पनीको न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। बढ्दो बजार भएकोले अधिकतम मूल्यमै कारोबार हुने देखिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार