29.1 C
Kathmandu

तीनै तहबीचको रोयल्टी बाँडफाँड स्वीकृति, अब यसरी हुन्छ रोयल्टीको बाँडफाड

काठमाडौं। मन्त्रिपरिषद् बैठकले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने निर्णय गरेको छ। पुष ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।।

सरकारले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ। यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल विश्वविद्यालयसम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार