26.1 C
Kathmandu

बीमा कम्पनीले कसरी बढाउलान चुक्तापुँजी, मर्जर कि हकप्रदसहितको विकल्प ?

बीमा कम्पनीले चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । बीमा समितिले ११ चैतको निर्णयबाट बीमा कम्पनीले आगामी वर्षको चैतभित्र चुक्तापुँजी बढाउनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पछि विमा कम्पनीहरुलाई मर्जरको दाबाब परेको छ । कतिपय बीमा कम्पनीले हालेको भन्दा दोब्बर बढी चुक्तापुँजी बढाउनुपर्ने भएको छ ।

कतिपयले आधा र कतिपयले भने थोरै बढाउँदा पनि पुग्छ । हालसम्म नेपाल लाइफ बाहेक कुनै पनि कम्पनीको चुक्ता पुँजी पुग्दैन । यसले बीमा कम्पनीलाई मर्जरमा जानुपर्ने पनि दबाब पर्ने छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेपछि मर्जर, हकप्रद वा अन्य विकल्पबाट पुँजी बृद्धि गर्नुपर्ने भएको छ ।

यस्तो छ जीवन बीमा कम्पनीको चुक्ता पुँजी विवरण ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार