26.1 C
Kathmandu

पेट्रोलमा ७ र डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौँ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसारनेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । जसअनुसार पेट्रोलमा ७ र डिजेल तथा मट्टितेल लिटरमा ५ रुपैयाँ मूल्य घटाइएको हो । घटेको नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार