26.1 C
Kathmandu

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा ५ रुपैयाँ मूल्य घटाएको हो ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो । भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाइएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार