23.1 C
Kathmandu

जापानद्धारा नेपाललाई २ अर्ब ६१ करोड अनुदान

काठमाडौं / जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । बिहीबार अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले अनुदान आदान–प्रदान पत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।  जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार