29.1 C
Kathmandu

सेञ्चुरी कमर्सियल बैंकका पूर्वसिइओ तुलसीराम गौतम र प्रभू बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहित १० जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सेञ्चुरी कमर्सियल बैंकका पूर्वसिइओ तुलसीराम गौतम र प्रभू बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहित १० जनालाई पक्राउ गरेको छ। बैकिङ्ग कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

श्रोतका अनुसार ऋण प्रवाह गर्दा अनियमितता गरेको पाइएपछि नेपाल राष्ट्र बैंकको अनुरोधमा सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो। सेञ्चुरी कमर्सियल बैंकबाट भएको ऋण प्रवाहको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार