21.1 C
Kathmandu

क्लासिक टेकको भुक्तानी सेल पे वालेटको अफर, बुलेट सरर, इन्टरनेट टि. भी. फरर 

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टि. भ.फरर  अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकहरूका इन्टरनेट टि. भी.को सेल पे वालेटबाट भुक्तानी  गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारमा Royal Enfield  Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन।
त्यति मात्र नभई हरेक महिना Macbook, iPad Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००+ HD SD च्यानल रहेको इन्टरनेट टि. भी. जसको मात्र रु। ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० ःदउक इन्टरनेट ३ महिनाको मात्र ३३०० रुपैयाँमा जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत  रहेको  कम्पनी जानकारी गराएको छ। 

उक्त अफरहरू कार्तिक मसान्तसम्म मात्र रहेको कम्पनीले बताएको छ। आफ्ना ग्राहकहरूलाई  मध्यनजर गर्दै कम्पनीले २४ घण्टा र ७ दिन नै सेवा दिदै आएको छ ।

डिजिटल प्रविधिको उपयोगसँगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई इन्टरनेट टि.भी. को भुक्तानी सेल पे मार्फत नै गर्न कम्पनीको आग्रह छ।   

ग्राहकले ९८०१००६६३३ फोन गरेर अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि यो अफरका बारेमा थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार