27.1 C
Kathmandu

‘खेतैभरी आलु’ बोलको गीत बजारमा

काठमाडौँ । गायक भिम चापागाइको खेतैभरी आलु बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ,मनोज डंगोलले रेकर्डिङ गरेका हुन ।

अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन । अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार