23.1 C
Kathmandu

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं/  केही दिन अगाडी एउटा टेलिभिजन अन्तर्वाताका क्रममा दिएको अभिव्यक्ति विवादास्पद बनेकी अधिवक्ता भगवती पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङ र मगर समूदाय प्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै ती समुदायका अगुवाहरुले अधिवक्ता पाण्डेलाई कारबाही गर्न माग गर्दै आएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । पक्राउ परेकी अधिवक्ता पाण्डेसँग प्रहरीले वयान लिएर अनुसन्धान थालेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार