26.1 C
Kathmandu

उज्यालो वीरगन्ज अभियान

वीरगन्ज महानगरपालिकाले उज्यालो वीरगञ्ज अभियान शुरु गरेको छ । जसअन्तर्गत नगरपालिकाका विभिन्न सार्वजनिक क्षेत्रमा उज्यालोका लागि विद्युतिकरणको काम शुरु गरिएको छ । महानगरपालिकाले सञ्चालन गरेको उज्यालो वीरगन्ज अभियान कार्यक्रम सञ्चालनका लागि १४ हजार बत्ती जडान गर्न २३ करोड ९६ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार