23.1 C
Kathmandu

बैकिङ प्रणालीमा ५० खर्ब निक्षेप पुग्यो, कर्जा बिस्तार ४७ खर्ब

बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५० खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार छ ।

कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४४ खर्ब १८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार