26.1 C
Kathmandu

मिटरब्याजी र लघुवित्तको ऋणको पासोमा ग्रामिण महिला, जति तिरे पनि नसिकने ऋण कहिलेसम्म ?

काठमाडौं । मिटरब्याजी र लघुवित्तको ऋणको पासोमा ग्रामिण महिला परिरहेका छन् । जति तिरे पनि नसिकने गरी लघुवित्तको ऋण बढेको भन्दै गुनासो बढेको छ ।

पछिल्लो समय केही लघुवित्तको वदमासीका कारण समग्र अर्थतन्त्रमा नै संकट उत्पन्न गराएको छ । ग्रामीण भेगका महिलाले एउटा लघुवित्तको ऋण तिर्न अर्को अर्को गर्दै १ दर्र्जन संस्था पुगेका छन् । १ लाखको ऋण तिर्न अर्को सस्था बढ्दै जाँदा ऋण नै तिर्न नसक्ने अवस्थामा पुगेका छ ।

लघुवित्तको आडमा मिटरव्याजीले गरेको चलखेलाका कारण महिला अप्ठारोमा परेका हुन । यो समस्यालाई सामाधान गर्न केन्द्रीय बैंकले १ र बढीमा ३ वटा संस्थाबाट मात्रै ऋण दिन पाउने व्यवस्था गर्दै छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार