24.1 C
Kathmandu

हवाई इन्धनमा २० रुपैयाँ घट्दा हवाई भाडा ८८५ रुपैयाँले घट्यो, कुन गन्तव्यमा जान कति (सूचीसहित)

काठमाडौ  । हवाई इन्धनमा २० रुपैयाँ घट्दा हवाई भाडा ८८५ रुपैयाँले घट्यो, कुन गन्तव्यमा जान कति (सूचीसहित
हवाई इन्धको मूल्य घटेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा पनि घटाएका छन् ।

नेपाल आयल निगमले सोमवारबाट लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँसम्मले घटाएका कारण आन्तरिक वायुसेवा कम्पनीहरूले पनि विभिन्न गन्तव्यमा १८० देखि ८८५ रुपैयाँसम्मले हवाई भाडा घटाएका छन् ।

वायुसेवा कम्पनीले इन्धनको मूल्य घटेपछि इन्धनमा पर्ने लागत घटाउन हवाई भाडा घटेको हो ।

यस्तो हवाई भाडा सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि १८० रुपैयाँले घटेको छ भने सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि ८८५ रुपैयाँले घटेको छ ।

यस्तो छ नया हवाई भाडाको सुची

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार