29.1 C
Kathmandu

बिमानस्थल अध्यागमनको सर्भर डाउन बिदेश जाने यात्रु डेढ घण्टा अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भर डाउन हुदा बिदेश जाने यात्रु डेढ घण्टा अलपत्र परेका छन । अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका हुन ।

बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा डेढ घण्टा अलपत्र  परे ।

विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार