29.1 C
Kathmandu

नागरिक लगानी कोषमा बचत छ यस्तो छ तपाइले पाउने बोनस

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ ।  कोषले आर्थिक वर्ष २०७७/२०७८ मुनाफाबाट उक्त लाभांश दिन लागेको हो । कोषको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव अर्थमन्त्रालयले स्वीकृत गरी कोषको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार