29.1 C
Kathmandu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा कालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे दुबईबाट फ्लाई दुबईको उडानबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट लुकाएर ल्याएको सुन बरामद भएको हो ।

सुन बरामद भएको घटना बारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार