26.1 C
Kathmandu

सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल निकासा गर्ने

काठमाडौँ । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठक राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिन निर्देशन दिएका हुन ।

बैठककमा प्रधानमन्त्री दाहालले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन सम्बन्धित मन्त्रालय र सचिवहरुलाई समेत निर्देशन दिएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार