18.1 C
Kathmandu

सोमबारदेखि देशभरि रुट परमिट खुला

काठमाडौं । सरकारले सोमबारदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागले रुट परमिट दशैंको पूर्णिमासम्मका लागि खुला गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय गरिएको हो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार